United Society Development Nepal

Women in Nepal.
एकीकृत समाज विकास नेपाल
Women in Nepal.
एकीकृत समाज विकास नेपाल
previous arrow
next arrow

Welcome to

UNITED SOCIETY DEVELOPMENT NEPAL

समाज सेवाको भावनाले अभिप्रेरित भइ सामाजिक विकासमा सधैँ समर्पित रहि मानिसको सामाजिक , आर्थिक, भाषिक र सांस्कृतिक लगायत मौलिक हक अधिकारको रक्षा गर्दै नागरिक स्वतन्त्रता, सामाजिक समानता र मानवअधिकारको मूल्यमान्यताको सिद्धान्तलाई पछ्याउदै समुदायको चौतर्फी विकासतिर उन्मुख रहि युवा जनशक्तिलाई देश निर्माण र समाजसुधारमा व्यापक सहभागिता गराइ देशमा दिगो शान्तिको स्थापना, विपन्न तथा गरिबको सेवा, असहाय बालबालिका, महिला र वृद्धवृद्धाहरूको संरक्षण, पिछडिएका वर्गको उत्थान, महिला सशक्तिकरणको, युवा स्वरोजगार, वातावरण संरक्षण, पर्यटन प्रबन्धन लगायत कृषि, स्वस्थ, शिक्षा, गरिबी  निवारण जस्ता क्षेत्रमा क्रियाशील रही विपन्न समुदायको आयआर्जन र रोजगारीको लागी विभिन्न सीप विकास तालिमहरू सञ्चालन गरी समाजमा विद्यमान विकृती, विसंगति विरुद्ध वकालत गर्दै नागरिकलाई सत्कार्य, सुमार्ग र असल बाटोमा लाग्न प्रीत गरी समाजमा असल शासन मेलमिलाप र आपसी भाइचारा कायम गरी लैङ्गिक, धार्मिक र जातीय विभेदको अन्त्य गर्दै प्रत्येक नागरिकलाई आत्मनिर्भर, दक्ष र क्षमतावान बनाउने, ….

Objectives

१. विपन्न समुदायको जीवनस्तर उकास्न उनिहरुलाइ विभिन्न किसिमको सीपमुलक तालिम प्रदान गरी आत्मनिर्भर, दक्ष र स्वरोजगार बनाउने ।
२. शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन, कृषि लगायतको क्षेत्रमा कार्य गर्ने ।
३. कुलत तथा दुर्व्यसन विरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गरी सोको बारे परामर्श, रोकथाम र पुनःस्थापन गर्ने ।
४. समुदायमा नेतृत्व, व्यक्तित्व र क्षमता विकासका तालिम र संस्थागत विकासका कार्यव्रम सञ्चालन गर्ने ।
५. गरिब तथा पिछडिएका विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गर्ने ।
६. समुदायमा समूहगत रुपमा आर्थिक सशक्तिकरणको लागी लघुवित्त कार्यक्रम सञ्चालन गर्ने ।
७. विभिन्न किसिमका कार्यशाला, सेमिनार, तालिम, सामाजिक सरोकारको विषयमा बहसै, अभिमुखीकरण, सभा सम्मेलन, समुदाय भेला, युवा सम्मेलन, याली, अभियान, छलफल तथा अन्तरक्रिया कार्यव्रम सञ्चालन गर्ने । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता कार्यव्रममा सहभागिता, ऐक्यवद्धता जनाउने ।
८. प्राकृतिक विपत्ति, महामारी, हिंसात्मक द्धन्द, दैविक प्रकोप, आगलागी जस्ता मानवीय कार्यमा राहत संकलन, वितरण एवं औषधी उपचारको व्यवस्था गर्ने ।

हाम्रा कार्यक्रमहरु

Happy Clients
0 +
Achivements
0 +
Experience
0 +
Projects
0 +

Achievement

Trusted By Over 10,000 Worldwide

We are proud to have earned the trust of thousands of clients across the globe. With decades of experience, a track record of successful projects, and countless achievements, we continue to deliver measurable results that drive growth and long-term success for our partners.

News

Testimonial

John Doe
CEO

Aenean ut turpis blandit eros convallis congue sit amet a libero. Mauris sed tempor felis. Nunc nisi massa, imperdiet ac metus quis, pharetra pulvinar sapien pellentesque mollis.

John Doe
Manager

Aenean ut turpis blandit eros convallis congue sit amet a libero. Mauris sed tempor felis. Nunc nisi massa, imperdiet ac metus quis, pharetra pulvinar sapien pellentesque mollis.

Press Release

Get in Touch With Us

looking For social development organization !!